Skip to content

www.shilpakarpm.blogspot.com

यो मेरो चन्द्र सूर्य अङ्कीत् ध्वजा

यो मेरो चन्द्र सूर्य अङ्कीत् ध्वजा
~~~~~०००~~~
आकाश र धर्ती यो ब्रम्हाण्डमा
रहेसम्म ,
मेरो देश नेपालको चन्द्र सूर्य अङ्कीत यो राष्ट्रिय ध्वजा ,
अतुतरुपमा यसरी नै सधैं सधैं फहराई रहोस ,
यसै ध्वजा मुनि तिन कोटि नेपाली सधैं हाँसिखुसी बाँच्न
सकोस ,
विश्व सामु नेपाल र नेपालीलाई यसै ध्वजाले ससम्मान
परिचित गराई रहोस् ,
फुलका थुङ्गा सरिका हामी नेपाली नेपालीलाई यसै
राष्ट्रीय
ध्वजाले एकसूत्रमा
बाँधी रहोस् बाँधी रहोस् … । जय जय जय नेपाल

नेपाल निर्माणमा प्रयोग भएको औजार “चन्द्रहाँस खड्ग”

प्राचिनकालकमा ओभरसियर, इन्जिनियरलाई चाहिने जति पनि चाहिने आवश्यक औजारहरू अविस्कार भए वा बनाए ती सबै औजारहरूको प्रतिनिधिकारुपमा प्राचिन नेपाल सृष्टिका समयमा चाहिएको स्थानमा आवश्यक्ता अनुसारको विभिन्न किसिमले विश्वकर्मारुपी महामञ्जुश्रीको मूल औजार स्वरुप भै प्रयोग भएको औजारहरूको मूलरुप हो “चन्द्रहास खड्ग” । यही औजारले विभिन्न स्थानको पहाड पर्वत डाँडाहरूलाई फोर्दै यहाँको कालीदहको पानी सबै बाहिर पठाई यहाँ मानववस्तीको उपयुक्त वास्थान निर्माण गरेर प्राचीन नेपालको पहिलो मानववस्ती काठमाडौँमा मञ्जुपत्तन नामक एक नगर स्थापना गरी धर्माकारलाई त्यस नगरको राजा बनाएर आफू चीनतर्फ लागे ।

नारीकहरुको महान दुई पर्व हरितालिका तीज र ऋषिपञ्चमि

नारीकहरुको महान दुई पर्व हरितालिका तीज र ऋषिपञ्चमि
न्न्न्न्न्न्न्न्न्न्न्न्न्न्न्

प्रकाशमान शिल्पकार

याकती-वाराही-अजिमा

याकती-वाराही- अजिमा
अजिमा म्हसीका
प्रकाशमान शिल्पकार
मातृशक्ती उपासना यायगु परम्परा झीगु नेपालमण्डलय प्राचीन कालंनिसें हे जुयावया च्वंगु खनेदु । थुकिया दसिख: थन स्थापना यानातगु थीथी मातृदेवीया मूर्तित: । अथे हे जुया थीथी थाय थासय सप्तमातृका, अष्टमातृका, नवमातृका व तलेजु भवानी आदि मातृशक्तिद्री::पिंया नापं गंछिद्य:पिं स्थापना याना शक्ति पिठत: थापना याना लोकजनपिं व देया रक्षा याकात:गु खनेदु ।

लोककथा कर्ममा लेखेको , मेटेर मेतिन्न

काठमाडौं गद्दी बैठक स्थित सुप्रसिद्ध
माहादेव–पारबती मन्दीर संग सम्बन्धित
एउटा लोक कथा ः

कर्ममा लेखेको ! मेतेर मेतीन्न !
लोक कथा–
संकलक
प्रकाशमान शिल्पकार

आख्यानअनुसार परापूर्वकालमा नेपाल मण्डलको कान्तीपुर नगरमा एकजना अति परिमिक गरीब मानिस थियो । त्यो मानिस सधैं साहुमब्जनको मालसामान बोकी भरीया काम गरी आफ्नो र परीवारको पेतपाली जीवन निर्वाह गरी आर्यरहेका थिए ।