Skip to content

dipendra sharma poudel

तिम्रो साथ

तिम्रो साथ

अल्मली रहेको थिए
जीवन मा कता कता ….
ऩ़ृया्नोसाथ् दियौ..
दोहोराईदियौ यता उता.

तिमिनै संसार मेरो..
तिमिनै सारथी .
माग्दैछु तिमीलाई नै हर्जन्म..
भगवान संग गर्दै आरति ..

आखिर पाइछाडे

आखिर पाइछाडे

तिम्रो वियोग मा बादललाइ आशु सापट दिया ..
आशु को बियाज सोरुप वर्षा ऋतु पाए ..
आफु तद्पयरै भयपनी …
रोपैमा कष्क्कलाइ आशुले सगाये ..

जिन्दगी तलाई बदाई छ ……

जिन्दगी तलाई बदाई छ ……

जिउन खोज्ने तर जिउन अझ कठिन बनाउने तेरो सिद्दन्तलाई बदाई छ ….
झुटो को साथ् दिइ आप्रद को खेति गर्ने आप्रदी लै साथ् दिने तेरो घातलाइ बदाई छ ….

याद साथीको

याद साथीको

साथी तिम्रो यादले धेरै सतांउछ.
छुन खोज्छु तिमीलाई यथाथेले झसकाउछ….

हिजो जस्तै लाग्छ हामी संग खेल्येको
धुन तेही आउछ बाजा तिमीले बजाएको ..

तिम्रो याद हरपल आइरहांचा

तिमि राम्री

तिमि राम्री

तिमि उ भन्दा राम्री तेसै ले रोजेको
उ भन्दा तिमि अति नै जति तेसै ले रोजेको….
कसै ले मलाई नदेको खुसि तिमि ले दियौ
तेसै ले आज संसार भुली तिमीलाई रोजेको ..