तिमीले हाँसेको हाँसो
अणु अणु भएर झरे
तिमीले दिएका बचन
परमाणु भएर झरे
खै कसको दोष होला हरे !
यी मेरा आफन्तहरु त
जीवाणु भएर झरे

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *