सेम्ला दुङाल तिङ्ग्री (तामाङ गजल)


सेम्ला दुङाल तिङ्ग्री ओङ्ला थाख्रागो या आमा
मिख्ली तैबा म्हिजे म्राङ्ला थाख्रागो या आमा ।

एला कोल्ला ज्याबान मुला तान्दे दोनासम्म
बैरी जे खुचिङ खुचिङ पाङ्ला थाख्रागो या आमा ।

ज्याबा म्हाङ मिरी थोसी पोल्डिबा मुला ङा
योगोन ध्हिम्री ताङ्बा चाङ्ला थाख्रागो या आमा ।

ङा जे आहिन योगोन मुला एला सन्तान चुरि
योनान तोसी हासी ताङ्ला थाख्रागो य आमा ।

एला आशिष मुला ङादेन सुर्ता थलाउ
ख्याल लाउ बरु ए रह्ङ्ला,थाख्रागो या आमा

राजेश रुम्बा लामा “अतृप्त”
०७-०७-२०११

>नेपालीमा उल्था गरेको यस्तो पो हुँदो रहिछ,हि ..हि ..

(मनको व्यथा(दु:ख) मुटु छिर्ला नरुनु है आमा
आँशु खस्दा मान्छेले देख्ला नरुनु है आमा

तिम्रो बच्चा कुसलै छ आहिलेसम्म त
बैरीले खुचिंग खुचिंग भन्ल नरुनु है आमा

सुन्दर सपना आँखामा राखी दुख गर्दैछु
धेरै खुशी घरमा भित्रौला नरुनु है आमा

म मात्रै होइन यहाँ तिम्रो सन्तान
छिट्टै फर्की आइ रमौला नरुनु है आमा

तिम्रो आशिष साथमा छ चिन्ता नगर्नु
बरु आफ्नु ख्याल गर्नु नरुनु है आमा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *