मेरो ढका टोपी,,,,,,,,मेरै खुकुरी,

मेरो ढका टोपी हजुर
मेरै खुकुरी,
चन्द्र,सुर्य झन्डा बोक्ने मेरै
पाखुरी !
मेरै ढका टोपीले ……
नेपाली……
भन्ने चिनौनी ,
मेरो यी नै खुकुरी हो
दुस्मुनको शिर छिनौनी !!
गोर्खे भनि चिनायो .
सारालाई…….
यी नै खुकुरीले,
बहादुरी नाम रचायो यी नै पाखुरिले,,,,
मेरो खुकुरी हजुर …मेरै खुकुरी,
रातो सुर्य चन्द्र झन्डा बोक्ने
मेरै पाखुरी…………

राजेश रुम्बा लामा “अतृप्त”

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *