दामी हुन मन छ

DambarBikel


दामी हुन मन छ मलाई नामी हुन मन छ
मुटु साटी तिमीसँगै बदनामी हुन मन छ

मात लागोस् तिमीलाई बात लागोस् अनि
दुनियाँ छाडी तिम्रै मायामा हरामी हुन मन छ

चाहे प्रेमभोगी बन चाहे प्रेमरोगी नबन
संसारै भुली तिम्रै मायामा बिरामी हुन मन छ

डम्बर बिकेल

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *