तिमी जाग, हे युवा! धेरै भो सुतेको
तिम्रो जोस आजभोलि देख्छु निदाएको
तिम्रो पसिनाले मात्र देश समृद्ध हुने हो
तिमीले खै किन अँझ बुझ्न नसकेको
तिमी जाग, हे युवा! धेरै भो सुतेको
तिम्रो बिहानीलाई सगरमाथाले छ पर्खेको

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *