युवा रञ्जित कुशवाह गद्य कविता by editorDecember 31, 2018 तिमी जाग, हे युवा! धेरै भो सुतेको तिम्रो जोस आजभोलि देख्छु निदाएको तिम्रो पसिनाले मात्र देश समृद्ध हुने हो तिमीले खै किन अँझ बुझ्न नसकेको तिमी जाग, हे युवा! धेरै भो सुतेको तिम्रो बिहानीलाई सगरमाथाले छ पर्खेको Leave a Reply Cancel replyLogin with your Social IDYour email address will not be published. Required fields are marked *Comment Name * Email * Website Save my name, email, and website in this browser for the next time I comment.