तीन हाइकु (सपनाहरू)


सपनाहरू
आँखामा र मनमा
हँसिलो चन्द्र !

चन्द्र उज्यालो
हावा सितल चिसो
यात्रा जिन्दगी !

गुलाफ फूल
काँडाबीच हँसिलो
सौन्दर्य राम्रो !

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *