देश
साझा फुलबारी भन्थ्यौ
हिमाल पहाड तराई भन्थ्यौ
कति माया गर्छु
प्राणभन्दा प्यारो छ
तिमी छौ र पो छु भन्थ्यौ
शहिदको रगतले रंगिएको भन्थ्यौ
बिशाल छ भन्थ्यौ
हैन रहेछ,
फुलबारी किन भन्यौ ?
माया गर्छु किन भन्थ्यौ ?
रंगाएको छु भन्थ्यौ ?
खै त यो देश ?