आज February 14♡♥♡
अर्थात प्रणय दिवश
Valentine…♡♥♡
तिमीले थाहाॅ पायौ
ऊ त्यो रातो गुलाब
केवल तिम्रो प्रतिक्षामा
झन-झन रातो भएर
फक्रिरहेको छ……
ए Valentine…♡♥♡
तिम्रो स्वागतार्थ
त्यो गुलाब पर्खरहेको छ…
बिचरा त्यो रातो गुलाब
घाम पानी नभनेर
सारा पीडा सहेर
Valentine♡♥♡
तिम्रा लागि मुस्कुराइरहेको छ
तिमी किन बुझ्दैनौ
Valentine…♡♥♡
त्यो गुलाबको मर्म र पीडा….
म आज त्यही गुलाबलाई साॅचेर
Valentine…♡♥♡
तिम्रो र मेरो
प्रेम कथा लेख्ने विचार गर्दैछु
तिमीलाई हासो उठ्ला
Valentine…♡♥♡
प्रेमकथा लेख्छु भन्ने
यो मेरो विचारले…..
र अनि
तिमी सोच्न बाध्य हुनेछौं
कहाॅ छ र हाम्रो प्रेम भनेर….
खै आखिर जे सुकै होस….
आज February 14♡♥♡
अर्थात प्रणय दिवश
हो यही मौका पारेर
म पनि हाम्रो प्रेम कथा लेख्दै छु
Valentine…♡♥♡
सुन्दा त अचम्म लाग्ला तिमीलाई
प्राय सधै तिमीलाई अचम्मै त लाग्छ
है..न …र
मेरो आनी बानी
कि कसो
Valentine…♡♥♡
जे होस तिमी अचम्म मै पर…
तिमीले कहिले पो विस्वास गरेकी छौ र
Valentine…♡♥♡
यी मेरा कुराहरूको
र पनि प्रिय Valentine…♡♥♡
तिमीसॅग मेरो कुनै गुनासो छैन
मेरो बारेमा तिमी जे सुकै सोच….
गुनासो छ त मेरो आफ्नै एकोहोरो
पागलपन सॅग मात्र छ….
Valentine…♡♥♡
तिमीसॅग कुनै गुनासो छैन

Valentine…♡♥♡
जब मैले तिमीलाई भेटे
म के-के सोच्न थाले
म आफैलाई पनि केही थाहा छैन
म केबल तिम्रै सम्झनामा
पागलसरी भौतारिरहे…
हरपल हरक्षण तिम्रै नाम मात्र
गुनगुनाइरहे….
Valentine…♡♥♡
केबल तिम्रै कल्पनामा डुबिरहें

मलाई केही थाहा छैन
आखिर तिमी प्रति
खै किन-किन
यो तनमनयति धेरै
आकर्षित हुन पुग्यो
जब मैले Valentine…♡♥♡
तिम्रो…..
समिपमा आऊन खोजे….
तिमी कुन्नि किन पर-पर सर्यौ
चोखो मायाले स्पर्श गर्न खोजे
किन हो किन तिमी
झन-झन पर भाग्यौ
सायद……
तिम्रो नजरमा
म धृणित पात्र पो थिए कि
अछुत पो थिए कि
Valentine…♡♥♡
मानौ म तिम्रा लागि
अप्रिय पो थिए कि
तर…….
यति हुदा पनि
Valentine…♡♥♡
तिमीलाई सधै
आफ्नै मन भित्रको
मान्छे ठानिरहे……
तिम्रो तस्वीर
यो तनमनमा सजाइरहे…..
केवल तिम्रो मायामा डुबिरहे…

तिम्रो कल्पनामा हराउदै-हराउदै
कयौं शब्द थुपारिरहे…..
गीत,गजल तिम्रै नाममा लेखिरहे
अनी…..
हाम्रा प्रेम कथाहरू लेखिरहे….
र त्यही गुलाबलाई सुनाइरहे…
यो विशाल धर्तीसॅग
तिम्रै गाथाहरू गाइरहे…..

Valentine…♡♥♡
तिमीलाई
विस्वास लाग्छ लाग्दैन
कुरो यही सत्य हो
तिम्रै नाममा मेरो
सिङ्गो जीवन
समर्पित गरिरहे….
कुनै दिन तिम्रो मन पग्लिन्छ कि
भन्ने झिनो आशा
यो मनमा संगालेर…….
तर
कंयौ युग बिते
चौतारीका वरपिपल ढलेर गए
देउरालीका ठूला-ठूला रूख ढलेर गए
Valentine…♡♥♡
तिम्रो मन भने पग्लेन ह गि…..
त्यो तिम्रो मन त
आखिर ढुङ्गाकै रैछ……

अन्तमा,
आज मलाई यस्तो लाग्दै छ
यो समयमा आएर…
सायद……
Valentine…♡♥♡
तिमी प्रति यो मेरो
एकोहोरो प्रेम थियो होला
त्यसैले त
यो मनले चाहेर पनि
Valentine…♡♥♡
तिमीलाई आफ्नो मनको
मान्छे बनाउन सकिन
आखिर Valentine…♡♥♡
तिमी मेरी हुन सकिनौ…….
र म तिम्रो हुन सकेन…..
तर पनि…..
Valentine…♡♥♡
तिमीले बिर्सेर गए पनि
आखिर……
तिमी अर्कैकी भए पनि
चोखो माया….♡♥♡
म तिमीलाई गरिरहनेछु….
हरेक पल-पल
हो Valentine…♡♥♡
साच्चै…..नै
चोखो माया ….♡♥♡
म तिमीलाई गरिरहनेछु….
जुनी-जुनी सम्म….!!!

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *