गीत

गजल

आझ पनि अन्तै नजर, चलाएर गयौ
मेरो मुटु भित्र भित्रै, जलाएर गयौ

बाटो कुरी बस्या थिएँ, आयौ आउन तिमी
आसै मर्यो जब आँखा, नलाएर गयौ

मन बेताब हुन थाल्यो, हँसले ठाऊँ छाड्यो

गजल "म नेपाली"

नेपाली हो नाम मेरो पौरखी छ काम मेरो
निधारमा रहेछ है गरिबीको डाम मेरो
नियुक्ती त हुनै थियो सरुवा भो ठाम मेरो
पखाली दुर्गुनहरु सुशान्त छ गाम मेरो
पाएँ त किन्छु भन्छौ रे कति तिर्छौ दाम मेरो

नलाउ माया

नलाउ माया
नलाउ माया मुटु दुख्न,नलाऊ पिर हुन,
हाशो खुसि त पलभरलाइ हो,पर्छ छिन छिनमै रुन
आभाष मात्रै हो माया,नौलो हुन्न यसमा केहि
जब बढ्न थाल्छ दुरी,चर्किन्छ छात्ती माया हो त्योई

नलाउ माया

नलाउ माया
नलाउ माया मुटु दुख्न,नलाऊ पिर हुन,
हाशो खुसि त पलभरलाइ हो,पर्छ छिन छिनमै रुन
आभाष मात्रै हो माया,नौलो हुन्न यसमा केहि
जब बढ्न थाल्छ दुरी,चर्किन्छ छात्ती माया हो त्योई

गीत

गीत
बोकाई पिर मुटु नै दुखाइ,रोगी नै पारेर
२ दिन नाटक गरेर मलाई,गयो नि मारेर..........
भन्न त भन्थियो सधै भरि,म दिन्छु तिमीलाई साथ

गीत

गीत

दियो तिमीले माया मलाई,पानीको फोक्कासरी
मैले माया दिएको थिए तिमीलाई,अन्जुलिमा भरि भरि
जान खोछाउ किन माया मारेर....

तामाङ सेलो (गीत)

तामाङ सेलो (गीत)

गंगाको पानी के पानी,त्यो भन्दा चोखो यो माया
शंका तिमीले नगर,यो कान्छाको भर पर
माथी त सैलुङ भिरैमा,पार्ने पो छैन पिरैमा
काठमंडोको दरबार,जोडाउ है अब घरबारा......लस्सो !

परदेशील चु चोल

परदेशील चु चोल

ख्रासीमा प्रदोब ङ कोल

छिक्प तेन याला खालो निजिन्जि

सोमन ङ मी सिजिन्जि१

के सोदोब सदन छपरी

कान थोदोब टिनला डबरी

तिङ साबा तिम नमसा ढन्मामी

तामांङ गीत

तामांङ गीत

मर्लम फुली ओई ठुली
कतेमा ज्यान खोनबला
कतेमा ज्यान म्रंग्बाला
कान्ग्बल कान देन ढब चाइ मन्जी
ए देन छेम छेम प्रैमनजी ...लसो !

आस्याङला जामे ओई छामे
छिक्परी खिबा तर के दा

गीत

गीत

बीच बाटैमा मै मरे भने
हाशी हाशी छितिज चुम्नु
बिछोडिएर मै रुए भने
पराइ संग तिमी झुम्नु
आखिर हाम्रो सन्सार छुटै भो
तिमीले खाको कसम नि झुटै भो .............

झझल्को

चैत मास बनै सुक्यो मनमा लागो डडेलो
मेरि माया कहाँ होलिन् योबेला लाग्यो झझल्को

भन्सा घरमा ब्यस्त छिन्की जुठोभाडो धुदै छिन्की
एकान्तमा एक्लै बसी मलाई सम्झी रुदै छिन्की

धाउनुपर्यो

एकैछिन् चिन्जान गर्न तीमै दिलमा धाउनुपर्यो
जिन्दगिमा बहार ल्याउन माया प्रिती लाउनुपर्यो

के छ तिम्रो हालखबर बोली बिस्तार गर्नलाई
किन सन्कोच मान्छौ अलिक नजिक आउनु पर्‍यो

तिम्रो खुसि... .............

तिम्रो खुसि
चाहे फुल्न देउ तिम्रो सामो,चाहे गेंडा रेतीलाइ
मेरो जीबन सम्पर्ण गरे सधै तिमीलाई !
तेती कम्जोर लाग्दैन मलाई,हाम्रो प्रेमको डोरी
जुनै पनि बेला हुन सक्ने चोरी......

गल्ती थियो चोखो, माया लाउनु नै

गल्ती थियो चोखो, माया लाउनु नै
तिम्रा लागि मैले, दुःख पाउनु नै

भेटौ भन्यौ हुन्छ भने, त्यही नेरै गल्ती भयो
आत्मघाती कदम थियो, भेट्न आउनु नै

प्राप्तिमात्रै सारा , हैन रैछ संसारमा

गजल

राती राती सपनीमा तिमी आए जस्तो लाग्छ
धेरै टाढा देखि तिम्ले दुःख पाए जस्तो लाग्छ

जहाँ जाउँ जता जाउँ तिम्रै झ–झल्कोले गर्दा
मेरो वरीपरी सधै तिमी छाए जस्तो लाग्छ

पोल्छ आगो सरि

गित तिर्थ (यात्री )पौडेल
शीतले पनि किन किन पोल्छ आगो सरि
बोलि बचन मधुर त्यो लाग्छ राको सरि

साथ छदा तिम्रो हात पियारले सलबलाएको
बिछोडमा सम्झी आज लाग्छ खागो सरि

पठाईदिनु

जन्माउन सक्ने सपुत कोख पठाईदिनु
माथि पुग्छौं मिलेर भन्ने सोच पठाईदिनु

सिंगार्नेछौं मेहनतले हाम्रो प्यारो देश यो
देश बन्न सघाउ पुग्ने जोश पठाईदिनु

देशलाई माया मारी कति डाँडा काटी गए

गज़ल

कामखोजीमा बालक रुन्छ शहरमा
रोएको धुन कसले सुन्छ शहरमा

अध्यारोमा अगाडी बाटो छैन उसको
खाली हात पुर्पुरोमा हुन्छ शहरमा

भविस्य निर्माणमा लागि पर्दा उसले
पाइन्छ कि कतै आशा बुन्छ शहरमा

तिमी देखिन

त्यहाँ तेत्रो भीड थियो तिमी देखिन
आँखा भरि पीर थियो तिमी देखिन

खोजि र'थें म यता उता हुलमुलमा
मुटु भित्र टीठ थियो तिमी देखिन
आँखा भरि पीर थियो तिमी देखिन

अलपत्र भइ भीडमा आँफै हराएँ

गीत

के भो र अचेल मुस्काउन छाड्यौ
खुशीको सागर छल्काउन छाड्यौ
वसन्ती हावा चलीरहेछ
पालुवा बीच सुसाउन छाड्यौ
के भो र अचेल मुस्काउन छाड्यौ

नयन यी मेरा प्यासी बनेर
हेर्ने रहरमा दासी बनेर

Syndicate content