NavigationUser login |
http//www.keshubirahi.com/गजलको अनलाइन बहस संवन्धी अवधारणा पत्रआज भोलि गजल लेखनको एउटा लहर नै चलेको छ । के बुढा के तन्नेरी आज सवै गजल लेख्नमा तम्सिएका पाइन्छन । आफ्नो पनि गजलमा छाप छोड्न वा आफ्नो प्रभावलाई कायमै राख्न हत्तारिरहेका देखिन्छन । यति सम्म कि हिजो गजल केही होइन । यो कनिष्ट एवम् तुच्छ विधा हो भन्नेहरु पनि आज चोरी चोरीकन भए पनि गजल लेख्न थालेका छन ।
|
Recent comments
2 hours 57 min ago
4 hours 14 min ago
5 hours 44 min ago
5 hours 45 min ago
5 hours 47 min ago
5 hours 49 min ago
1 day 7 hours ago
1 day 9 hours ago
2 days 1 hour ago
2 days 4 hours ago