गोबिन्द
"भेलेनटाईन"
Submitted by gobinda on Mon, 02/08/2010 - 22:32"भेलेनटाईन" त्यों प्रेम दिवसको दिन !
तिमीलाई के दिऊँ उपहार प्रिया !!!!
जहाँ तिमी छौ अनि म !
तिमीबाट के लिऊँ उपहार प्रिया !!!
सपनीमा मात्र किन !
Submitted by gobinda on Thu, 02/04/2010 - 15:46सपनीमा मात्र किन !
बिपनी मै आइदेऊ तिमी !!
उराठ यो निर्झर जिन्दगीमा !
बहार बनी छाइदेऊ तिमी !!
