आयुष चौधरी “सम्मोहन”
सिजो
Submitted by Sammohan on Thu, 02/04/2010 - 11:44१
माया लाग्छ मलाई आफ्नै नेपालको ।
संसारको उच्च गौरब हाम्रै सगरमाथा ।
पहिचान परिचय छवि हाम्रा ढलेका छन् ।
२
सिन्चेर त हेर ओईलाएका मनहरु ।
टाढालाई नजिक पार्ने आत्मासँगै जाड्ने ।
गजल
Submitted by Sammohan on Thu, 02/04/2010 - 11:28शान्त समुन्द्रको जस्तो स्थिर रैछ जीवन
नयन रुदाको आशु पिर रैछ जीवन ।।
उज्यालो पन्छाउन नसके पनि दिपले
उज्यालो दिने प्रकासको तिर रैछ जीवन ।।
भयानक डढेलोको जस्तो उग्रता पनि छ
गजल
Submitted by Sammohan on Sun, 11/01/2009 - 09:41नपिएकै जहर बढि लाग्दो रैछ सानु
बिर्सिएकै माया यहाँ जाग्दो रैछ सानु
एउटा स्वप्न जिन्दगीको संगसंगै देखेपनि
थाहै नपाई बिपनामा भाग्दो रैछ सानु
पलपल चस्किदिने बिछोडका घाउहरु
गजल
Submitted by Sammohan on Thu, 10/22/2009 - 09:22रातभरी सितको थोपा खस्यो आगनीमा
आज फेरी ब्यूझ्यो अतित डस्यो आगनीमा
थाहै पाईन त्यतिबेला केही पनि बेहोसीमा
कति खेर तिम्रो तस्विर बस्यो आगनीमा
समानान्तर रेखा जस्तै हाम्रो मिलन दौडिरहदा
