NavigationUser loginRecent comments
|
छातीभित्र देश दुख्छराति निदाउँदा पनि मन आफ्नै देश पुग्छ । अरु के नै मागुँ र खै मात्र शान्ति फुले पुग्छ । हाना-हान नगरेर द्वेश-ईष्र्या भुले पुग्छ । सबै मिली देश निम्ति दिल थोरै खोले पुग्छ । गाउँ-बस्ती गरीबका निम्ति केही बोले पुग्छ । अरु पछि मागौँला है ऐले सबै मिले पुग्छ । हेमनाथ घिमिरे
|
so sweet hemnath g ur greate
so sweet hemnath g ur greate
Thank you Jayraj jee for your
Thank you Jayraj jee for your encouraging words....
Post new comment