श्रद्धेय पाठकवृन्द, लेखकवृन्द
पाठक लेखकहरूको सक्रियता सहभागिता तथा नियमपालनले नै मझेरीलाई स्वस्थ तथा साझा स्थल बनाउन सकिने कुरामा द्विविधा छैन। त्यसकारण मझेरीमा लेख-रचनाहरू प्रकाशन गर्दा निम्न कुराहरूमा ध्यान दिनुहोला।
- पूर्णत: साहित्यिक रचनाहरू मात्र प्रकाशन गर्नुहोला। राजनैतिक लेख-रचना, सामान्य ज्ञान, नेपाली साहित्यसँग असम्बन्धित रिपोर्ट समाचारहरू नछाप्नुहोला।
- अन्य पाठक तथा लेखकहरूलाई आँच आउन सक्ने किसिमका लेखहरू र प्रतिकृयाहरू प्रकाशन नगर्नुहोला।
- रचनाहरू मझेरीमा राख्नु अघि भाषिक सुद्धता, ह्रस्वदीर्घ, आदिलाई पुन: एक पटक नियालेपछि मात्र प्रकाशन गर्नुहोला। लेख लेखिसकेपछि व्यक्त गर्न खोजेको भाव प्रष्फुटन भएको छ कि छैन, पून: एक पटक जाँच गरेर, आवश्यकता अनुसार परिमार्जन गरेपछि मात्र प्रकाशन गर्नुहोला।
- रचनाहरू युनिकोडमा मात्र राख्नुहोला। कान्तिपुर, प्रीति आदि फन्टमा लेखिएका लेखहरू मझेरीमा पढ्न मिल्दैन। नेपाली लेख्नको लागि मझेरीको वायाँ भागमा राखिएको "नेपाली टाइपिङ् (एक्स् नेपाली)" लिंकमा लेख्न सक्नुहुनेछ। अथवा,
युनिकोडमा लेख्न यहाँ जानुहोस्।
कान्तिपुर, प्रीति फन्टबाट युनिकोडमा परिणत गर्न यहाँ जानुहोस्।
नेपाली शब्दकोषमा शुद्धाशुद्धी हेर्न यहाँ जानुहोस्।
- लेखेको विधाको नियम अनुसार आफ्नो लेख लेखिएको छ कि छैन राम्ररी चेक गर्नुहोला। विशेष गरी गजल, छन्द कविता, हाइकु लेख्ता नियम पालन भएको नभएको राम्ररी हेर्नुहोला।
- प्रतिकृया लेख्ता सकेसम्म अतिथि नभई आफ्नै नाममा लगइन गरेर मात्र प्रतिकृया दिनुहोला।
- अरू लेखकको रचना आफ्नो नाममा पोस्ट नगर्नुहोला। यदि यसो गरेको फेला परेमा, सम्बन्धित लेखकलाई मझेरीमा प्रतिवन्ध गर्न वाध्य हुनेछौं।
- मझेरीको "नीति" अनुसार एकै लेखकको धेरै लेखहरू तथा एकै बिधाका धेरै लेखहरू लगातार रूपमा एकै पटकमा मझेरीको गृहपृष्ठमा राखिने छैन। यस्ता केही लेखहरूलाई आवश्यकता अनुसार मझेरी सञ्चालकले गृहपृष्ठबाट हटाउन सक्नेछ। गृहपृष्ठबाट हटे पनि मझेरीको भण्डारमा अँझै रहने छ। उक्त रचना हेर्न, लेखकसूची, विधासूचीबाट क्लिक गर्दै खोज्नुहोस्।
- मझेरीमा लेख रचना प्रकाशन गर्न सहयोग चाहिएमा अथवा केही सुझाव भएमा इमेल पठाउनुहोस््: info@majheri.com
pretti font bata ms word ma
pretti font bata ms word ma type garako copy gara ra majheri ma past garna paya ramro hunthyo hola. hoina ra?
thank
thank you,editer................
ekdam aabasyek time ma yo nirdesan vayeko chha malai bahut ramro lagyo.....yo site lai bilkul sahityik banaunu parchha tyeska lagi sabaijana ko sath aabasyek hunchha .........ma yo site visit garna thalepachhi dherai lai yesko barema kura garisakeko chhu..........
ok plz sir,i don't know about this site.........just ma lekhdai matra chhu yesma .....
plz help me........tell me about this site and editers team..............
so,ma ekadesko@yahoo.com ma visit gardai garchhu hai ta ok..............
yours
सम्माननिये सम्पादक जी सुझाब र
सम्माननिये सम्पादक जी
सुझाब र सल्लाहा को लागी हार्दिक आभारी छु मेरा केहि गल्ती हरु होला भएमा पनि मा प्रयास मा लागी पर्छु "अब देखि मेरा गल्तीहरु नहुन" र सबै मझेरीमा लेख रचना प्रकाशक ज्युलाई सम्पादक जी को अनुरोध मानिदिनुहुन आग्रह गर्दछु ..... नमस्कार
तपाइको हरेक पाइला परगतिको सिखर चुमोस
मनोज काफ्ले "मनसुन"
कुवैत बाट
मन्सुन२०३६@याहू.काम
स्रर्बप्रथम स.धन्यवाद
स्रर्बप्रथम स.धन्यवाद यसमझेरीका सम्माननीय सम्पादक ज्युलाई,गएका दिनमा धेरै कमीकम्जोरी हुँदाहुँदै पनि यहाँले यो मझेरिमा बास दिनुभयो अती आभारप्रकट् गर्दछु, हिजो जानी नजानी गरेका भुलहरुको माफि चाँहन्छु,अब आउदो दिनमा यसमझेरीको नियमपालानाको साथमा अगी बड्ने सधैं प्रयास गरिरहने बिन्ती यहाँ सामु बिनम्रपुर्बक बिसाउछु..
साथै यहाँको उत्तर-उत्तर प्रगतिको कामना गर्दछु,
गीता थापा
मोरङ
हाल ईजरायल
कुरा सही हो। मझेरीलाई स्तरीय
कुरा सही हो। मझेरीलाई स्तरीय राख्नको लागि संचालकज्यूले भनेका कुराहरू हामी सबै लेखक-पाठकले पालना गर्नु जरूरी छ।
हरिशंकर
Hi Good morning and Namaste
Hi Good morning and Namaste Kumarji,
First of all I would like thank you for your suggestion and procedures that we have to follow. There must be certain rules and regulation so that we can maintain its normal standard.We need some more trips as well as help to publish our article on this blog.Hope you will provide all these things we require.Thank you once again.
One of my friend named Susmaji, have told me about you.You are so kind and helpfull.
Hi Dear Kuamr sir, I have
Hi Dear Kuamr sir,
I have posted my article and once it was appeared in the blog. Now I could not get it again.Is there any problem?Hoping to get proper responce from you.
yrs
krishna
कृष्णजी, मैले इमेल पनि
कृष्णजी,
मैले इमेल पनि पठाएको थिएँ; सायद तपाईंले "महिलाको मोबाइल मोह" भन्ने लेखको बारेमा कुरा गर्नुभएको होला। लेख सान्दर्भिक तथा खोजमुलक छ। सायद समाचारपत्र तथा ब्लगहरूमा राख्नको लागि यो लेख उपयुक्त हुन्छ जस्तो लाग्छ।
माथि उल्लेखित गरिएको यो नियम पढ्नुभयो भने मझेरीपृष्ठबाट यो लेख अप्रकाशित गरिएको कारण थाहा पाउनुहुन्छ होला।
पूर्णत: साहित्यिक रचनाहरू मात्र प्रकाशन गर्नुहोला। राजनैतिक लेख-रचना, सामान्य ज्ञान, नेपाली साहित्यसँग असम्बन्धित रिपोर्ट समाचारहरू नछाप्नुहोला।
मझेरी पूर्णत साहित्यिक ठाउँ भएकोले समाचार, रिपोर्टहरू प्रकाशन गर्ने गरेका छैनौं। यस्ता खोजमूलक रिपोर्टहरू अन्य अनलाइन पोर्टलहरूमा दिनुभयो भने सायद राख्नेछन्।
आशा छ तपाईंले मझेरीको मर्म बुझ्नुहुनेछ।
--कुमार
Dear Kumar sir, Thank you for
Dear Kumar sir,
Thank you for your suggestion.I am hope to get your help in the future.
ok bye
krishna
सर्वप्रथम नमस्कार तपाई सँग
सर्वप्रथम नमस्कार
तपाई सँग एउटा एउटा प्रश्न सोध्न निकै पहिलादेखि नै मन लागेको थियो तर किन र कसरी सोध्ने भन्ने कुरा मा मलाई पनि अप्ठ्यारो महशुस लागेको छ मेरो प्रश्न के छ भने बास्तबमा ब्रल्ग्र डट कम भनेको केहो र यसको काम को हो मैले गुगल बाट तपाई को पत्रिका सर्च गर्दा ब्रल्ग्र डट कम भन्ने धेरै नै वर्ड त्यसमा देखे त्यही भएर तपाईले त्यसको बारेमा पुर्ण रुपमा जानकारी दिनुहोला । भन्ने विश्वास गरेको छु । उहि तपाईको मजेरी पत्रिका पढ्ने एक कुशल ग्राहक
ma lli pai tapai ko jasato
ma lli pai tapai ko jasato Partick ma invite garanua sikdinue la ok bye
अती राम्रो मझेरी। नहोस
अती राम्रो मझेरी।
नहोस कहिल्यै अधेरी।।
सबको मनको भारी।
श्रृजना फूलने फूलबारी।।
बिसाउन आ छु भौतारी।
दिनुस सानो चौतारी।।
namaskar malai pani yo
namaskar
malai pani yo website sarai man paryo ra ma pani mera kehi lekh haru prakashan garna chahanchhu tara ma devnagari aksharma lekhan aksham chhu.
tesaile ma kasari yo samasyalai hatauna sakchhu vanne kurama tapaiko sujhab ra sallah ko apeksha gardachhu.
आट गर अझै पनि राम्रो जोडी
आट गर अझै पनि
राम्रो जोडी खोजी हिड्यौ
बैगुनिको फेला पर्यो,
मन नपरे छाडेहुन्थ्यो
उसलाइ किन कुरिबस्छौ?
दिल त घायल भयो होला,
त्यो कालेको ब्यबहार चर्को,
उसलाइ कुरि किन बस्छौ,
पाइन्न र खोजे अर्को?
दुखशुख जिवनमा,
साथ दिन्छु भनेकै थे,
सच्चा प्रेम अ्मर् हुन्छ
भन्दै कति कुरि बसे ।
प्रेम त बिटुलिन्न,
एउटासङ लसिदैमा
तिरस्कार गर्दिन म
अर्कोसङ फस्दैमा?
पछुताउनु बेकार छ,
बिगतका गल्ती सम्झी,
तिम्रो लागि तयारा छु
आट गरे अझै पनि
i am so-sorry kumarji, maile
i am so-sorry kumarji,
maile tapaiko arthat hami sabaiko 'majheri'ma sidhai git, gazal, kabita, prakashon uarna janina ! kriya ukta prakasohan bidhi nepali vasama lekhera mail garne kast garnu vay mero pani kalyan hune thyo.
- gorkhesailo, chitawan, nepal.
Really I am so glad when I
Really I am so glad when I visited the www.majheri.com. I am so proud of the composer of this kind of lovely site. There is no doubt to say that the Majheri has been inspiring everybody to be writer for their own creations. It has been very useful for me. I usually enjoy reading and composing such kind of articles what I actually wanted. Thru this site I am been in touch with many great writers with their remarkable feelings. Moreover it is supposed to be right place where we can share our emotions, feelings talents, expression with millions people all around the world.
So why not?Majheri is the huge connecter of multiple readers and writers!!!!!!
Indra kumar sunuwar
Indra jee, Thanks for nice
Indra jee,
Thanks for nice words. I hope you will keep coming and keep contributing. This platform is for you all - writers and readers!
Regards
Kumar
Sahitya srijana garna
Sahitya srijana garna ruchaune ra sahityama dubna chahaneharuka lagi bahu upayogi thalokoroopma majhri.comko prayas bakaida gajab cha.kitabii duniyabata bahir rahera pani enetko aadhuniktasanga bhijera majheri.com ko sahaarabata sahityasanga paricheet huna saknerahecha.
malailagcha pratek nepali (student,teacher,etc)mookh mookh ma majheri.com ko naam jhundinecha yadi majheri.comle yestai prayaslai nirantarta dindai gayo bhane .
majheri.comko bhautik kurama halka parimarjan gare aakarshak hunethiyo.jastai photoharu halne aadi ityadi.
NEPALI SHAHITYA BHANDAARLAI THAP JALAP LAGAUNE KAAM MAJHERI.COM LE GAREKOCHA
MAJHERI.COMKO AAJHA RAMRO PRAGATI KO LAGI SHUBHAKAMANA!
सम्पादक महोदय ! यो तपाईंको
सम्पादक महोदय !
यो तपाईंको नियमहरु आज मैले हेर्न पुगें धेरै खुशी लाग्यो। किनकी कुनै पनि नियम बिनाको कार्य भनेको अभिभाबक बिनाको घर जस्तै खोक्रो रहन्छ जुन मुल्यहिन रहन्छ। आशा छ यो माझेरी डट कमले सधैं आफ्नो निरन्तरता र आफ्नो प्रभुत्व कायम राख्ने छ यो सञ्जालको दुनियाँमा यो माझेरी सञ्जालको सबै भन्दा मलाई मनपर्ने पक्ष भनेको यो केवल सिमित साहित्यमा , साहित्यमा रहेर नै आफ्नो एउटा नौलो पहिचान बनावोस मेरो धेरै धेरै शुभकामना किनकी अरु सबै सञ्जालहरु खिचडी को रुपमा भेटिन्छ। यो चाही सदा साहित्यमा मात्रा सिमित रहोस.
र यस सञ्जालका संस्थापक कुमार थापा जी लाई
अन्तर हृदयदेखी धन्यवाद .
बि जे बान्तवा 'पराइमान्छे'
भोजपुरे ब्लग एडमिन
आदर्णीय मझेरी परिवार केहि
आदर्णीय मझेरी परिवार
केहि मलाई लागेका कुरा लेख्दैछु आशाछ स्विकार्यहुनेछ/
केहि दिन देखि यहाँ हरुले मुना मधुपर्क आदि बाट साभार लेख रचना हरु नया स्रस्टा ( म जस्ता सिकारु ) हरु को संगै प्रकासित गरेर गोल मटोल भएको महसुस गरेको छु साभार गरिएका र पुराना स्रस्टा हरुका लेख अबस्य राख्नु पर्छ ति हाम्रा गुरु लेख रचना हुन् तर छुट्टै शिर्षक मा राखे उत्तम हुनेथियो कि ??
विमल गौतम
साउदी अरेबिया
i love this website
i love this website
wah wah majheri samuha
wah wah majheri samuha niswartha niskalanka ani yo prakashan sanga imandari garnu bhayeko chha ???????? sahitya samaj ra bhasha shahitya kala ra samskritiko kura garne le anuhar rup lingga herera matra sahitya prakashan gardainnan k mero aarop ko samana garnu hunchha ??? kina mero rachana prakasit bhayena kasko bhanda kam chha ?? sayad mero lingga sama paryo ????? wah wah majheri samuha
sampadak jiu tathaa majheri
sampadak jiu tathaa majheri pariwar sallahako lagi dhnybad chh, mina bantawa"mridu"
नेपाली गजलको
नेपाली गजलको पुनर्जागरणकाल…॥
ूगजल समालोचकहरुले नेपाली गजलको पुनर्जागरण काल वि।सं। २०३६ सालतिर भएको तर्क प्रस्तुत गरे पनि २०२२ सालमा स्व। देवराज शर्माद्वारा लिखित ुअमर शहीद दशरथ चन्दु नामक नाट्यकृतिभित्रको गजलले नेपाली गजलको पुनर्जागरण काल २०३६ साल नभएर २०२२ साल हो र पुनर्जागरणकालका प्रणेता स्व। शर्मा हुन् तथा नेपाली गजलको पुनर्जागरण केन्द्र बैतडी हो भन्ने कुरालाई प्रमाणित गरेको छ । उक्त कृतिको पृष्ठ नं। २२ २३ मा समाविष्ट यो गजललाई शर्माले राणाकालीन प्रधानमन्त्री जुद्ध समशेर र शहीद दशरथ चन्दबीचको सम्बादको रुपमा क्रमशः ३ शेर र ६ शेरमा प्रस्तुत गर्नुभएको छ । शर्माको यो नियमबद्ध गजलले भावभूमिका हिसाबले सशक्त क्रान्तिकारी भएकोले प्रेमप्रणयइतर पहिलो नेपाली गजलको स्थान ओगट्न सफल रहेको पनि हाम्रो ठहर छ । जूनलाई बादलले ढाके पनि हीरालाई माटाले छोपे पनि आफ्नो गुण नछाडेझैं हामी गर्वका साथ भन्छौं स्व। देवराज भट्ट शर्मा नेपाली गजलका पुनर्जागरणकर्ता हुन् ।ू - सम्पादक प्यास राष्ट्रिय त्रैमासिक बर्ष ४ पूर्णाङ्क १३ बैतडी विशेषाङ्क २०६५ श्रावण-असोज
बकवाद धेर गर्छौ यो नीचता देखाई
भन लौ मुलुक भरीमा किन गडबडी मचायौ
ठकुरी महान कुलका क्षेत्री भएर खासा
गरि निन्दनीय यो काम नाउँ त्यसै गुमायौं
राजा प्रजा सुखी छन् हाम्रो सुनीति पाई
कुन दोष यसमा देख्यौं किन लााछना लगायौ
----------------------------------------
गर्नु अनीति मात्रै नीति सुनीति तिम्रो
नौका लगेर जलमा यो देशको डुवायौ ।
मन्त्री प्रधानको पद पायेको जँगले हो
श्री ३ को उपाधि कुन अर्थमा लगायौ ।
राजा-प्रजा दुवैको व्यवधान बीचमा भै
किन आफ्नु यो अनौठो नाटक यहाँ रचायौ ।
खोसेर नागरिक-हक नेपाली मात्रलाई
लिई डोर आफ्नु हातमा कठ-मुर्ति झैं नचायौ ।
शासक प्रजा सबैको राख्ने त हुन् प्रजा नै
शासन जहानिया यो तिमीले कसोरी ल्यायौ ।
सारा मुलुक भरीमा फैलाई विष नराम्रो
हरियो नेपाललाई बेकाममा सुखायौ ।
स्व शर्माद्वारा २०२२ सालमा लिखित अमर शहीद दशरथ चन्द नाटिकाबाट लिइएको गजल
Dhanyabd janakari ko
Dhanyabd janakari ko lagi
Lekhk mahaobayao dherai dherai dhanyabd. Yo Jadai mahatwapurna kura uthaunu vayo. maile pani yastai kurako khoj gardai chhu. ma tapai sangh patrachar garna chhahanchhu . Tapiko mail add pauna pae hunthyo ki ? Ma Gazl sambagdhi Bahash chhlaudau chhu. Malai lageko chha yo janakari mero lagi euta eta banne chha.
email; keshubirahi2008@yahoo.com
pls see on http/www.freewebs.com/dobato/ or http/www.nepaligazal.com
Very nice poem keep it up
Very nice poem keep it up
सिताराम राई मन हास्न
सिताराम राई
मन
हास्न नसकेको तिम्रो मन
रुन नसकेको तिम्रो मन
पिडाले भरिएको तिम्रो मन
प्रफुल्ल हुन नसकेको तिम्रो मन
आशाबादी हुन नसकेको तिम्रो मन
निराशाबादी भएको मन
बेदनामा छटपटीएको मन
तापमा पिल्सिएको मन
स्वच्छताले आसन जमाउन नसकेको मन
मनबता अटाउन नसकेकाहरुको मन
दानबताले भरीएकाहरुको मन
लुटेराहरुको पापी र कपटी मन
रास्ट्रलाइ घाट गर्नेहरुको मन
जनतालाइ लात हान्नेहरुको मन
बिदेशीको इशारामा नाच्न खोज्नेहरुको मन
पापैपापले भरिएकाहरुको मन
अशान्तिले उज्यालिन नसकेको मन
बिपत्तिले चम्किन नसकेको सन्ततिको मन
एकिकृत हुन खोज्ने निस्वार्थी हरुको मन
केहिगर भन्छ दीन दुखीहरुको मन
हेटौडा ६ चौघडा
Sir Namskar .
Sir Namskar .
मझेरीलाई दोश्रो प्रतिकृया
मझेरीलाई दोश्रो प्रतिकृया पत्र
कुमार सिंखडा ज्यु नमस्कार । तपाइको प्रतिकृया रुपि पत्र ढिलै भए पनि पाएँ । ज्यादै खुशी लाग्यो । तपाईले पत्रको रिप्लाइमा भने झै कहि कतै पनि पाइएन । कतै मैले अध्ययन विना पो प्रतिकृया जनाएँछु कि जस्तो लाग्यो । त्यस पछि मैले फरि सरसर्ती रुपमा पुरै पत्रिका हेरे । तर त्यस्तो पाइन । मन मानेन र पुनः प्रतिकृया दिन वाध्य भएँ । तपाईले भने झै विधा सुचीमा गजललाई अलग्गै रुपमा वा यस्को पहिचानलाई स्वीकारेको भन्नु भएको छ तर त्यहा त गजल (गीत) भनेर लेखिएको पाएँ । के गजललाई गीत संग जोडेर राख्दा यस्ले छुट्टै रुपमा अर्थात गजलको अलगै अस्तित्व स्वीकारेको मानियो र ? अह, यो त मान्न सकिदैन जस्तो लाग्यो मलाई त । हुन त प्रतेक पत्रिकाको आफ्नै लक्ष हुन्छ । आफ्नै उदशय हुन्छ । त्यो परिवर्तन गर भन्ने म संग अधिकार पनि नहुन सक्छ । तर पाठकको हैसियतले मात्र म यो कुरो गरिरहेको छु । अनि अर्को कुरा सायद तपाईले यसलाई त्यति महत्वको रुपमा पनि नलिन सक्नु हुन्छ । अथाई तपाईले यसरी गहिरिएर पनि नहेरेकोहुन सक्नु हुन्छ । यदि तपाईले हेर्नु भयो भने । अर्थात मेरो आँखाबाट हेर्नु भयो भने अवस्य पनि थाहा पाउनु हुने नै छ । मलाई आसा छ यी कुरालाई सुधार्दै जानु हुने नै भन्ने आसा लिएको छु । धन्यवाद ।
केशु विरही
नेपाल गजल प्रतिष्ठान
Keshu ji tapaile uthaunu
Keshu ji tapaile uthaunu vaeko kura sahi ho . Yasma ma satpratisat sahamat chhu. . Huna pani aajako abasta pani yastai chha . Gazallai maya garne hurule tapaiko yo kuralai abasya pani samarthan garnenai chhan vanne aasa liyeko chhu . Nirantarata ko kamana .
Post new comment