Skip to content

purna chhiring lopchan

बिहान

झसंग बिउँझिंदा असजिलो लाग्यो ओच्छयानमा मलार्इ
भएर कोल्टे सुते फेरि निरन्तर दिए मिठो निद्रालार्इ

का का गर्दै करायो काव आवाज आयो मेरो कानमा
गर्दै गाली कागलार्इ उठे जुरूक्क सकिएन निदाउन

जाँदै थिए कतै म

  • by

जाँदै थिए कतै म भयो भेट बाटोमा उनलाई
रहेछ अर्कै खल्को उनी होला को सोधे आफैलाई

छोडी दियो बाटो मेरो मुस्कुराँउदै उनले मलाई
हिम्मत गरे बोल्नलाई डर लाग्यो फेरि आफैलाई

ChhiringLama

बिदेशको जीवन

खै के भयो मलाई आज ? काममा जानलाई पनि मन लगिरहेको छैन । काममा होइन म त खाटबाट उठ्नै पो मन लागिरहेको छैन । त चुम्बकले फलाम समते झै, मलाई पनि मेरो बिस्तराले त्यसरी नै समातिरहेको छ ।

बल-जफ्त गरेर उठ्न खोज्छु, ओढिएको सिराक पन्छाउन खोज्छु । मनमा नाना थारीका कुराहरू एकै चोटी उम्लिन्छ । “ओहो शरिरको पुरै हड्डी मर्कियो कि के हो?” भन्ने शंकाले मन झनै आत्तिए जस्तो हुन्छ ।