दुई मुक्तक (सन्तान, सूचनाको हक) पेशल आचार्य मुक्तक by editorMay 13, 2017 सन्तान पार्टीका कार्यकर्ताजस्तै हुन् सन्तानहरू पनि साना हुन्जेल –मर्छन् भन्ने डर ! हुर्केपछि –मार्छन् भन्ने डर !! सूचनाको हक सजिलो सरल हुँदा अधिकारको कुरा, गाह्रो साँघुरो पर्दा काम सरो भाँडो आफल तेरो ठाँडो ! Leave a Reply Cancel replyLogin with your Social IDYour email address will not be published. Required fields are marked *Comment Name * Email * Website Save my name, email, and website in this browser for the next time I comment.