सपना (मुक्तक)

सानो हुँदा आखाँमाथि बस्छ सपना;
बिस्तारै यो छातीभित्र पस्छ सपना;
पढ्दै जाँदा बढ्दै जाँदा जिन्दगीमा चढ्दै जाँदा;
थाहै नपाई खल्तीबाट खस्छ सपना ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *